आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

दुई ठुला पार्टी मिलेर बनेको सरकारप्रति भारतको निकै राम्रो रिस्पोन्स पाएँ : परराष्ट्रमन्त्री आरजु

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् । उनले भारत...बाँकी

मर्स्याङ्दीमा खसेको बसका सबै यात्रु भारतीय भएको पुष्टि (अपडेट)

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु सबै भारतीय नागरिक भएको पुष्टि भएको छ। कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल...बाँकी

जितजंगले भने: रवि लामिछानेलाई तुरुन्त थुनौं

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि...बाँकी

रवि भ्रष्टाचारी र ठग हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति...बाँकी

तनहुँमा बस दुर्घटना हुदा १४ जनाको मृत्यु

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए...बाँकी

नेपाली सेनाकाे अधिकृत पदमा २८० जनाका लागि भर्ना खुल्यो

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली सेनाले साधारण सेवातर्फ २८० जना अधिकृत भर्नाको लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डा काठमाडौँले शुक्रबार सूचना जारी गर्दै रिक्त अधिकृत पद (सहायक सेनानीरउपसेनानी) मा नयाँ भर्नाको...बाँकी

कोशी, बागमती र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन विभागले भनेको छ । विभागले आज बिहान जारी गरेको...बाँकी

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। साउन २३ गतेदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो। सोही बैठकको निरन्तरता दिँदै शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपमा बिहान ११ बजेदेखि...बाँकी

सहकारी ठगी छानबिन समितिले आज रविसँग सोधपुछ गर्दै

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका...बाँकी

अग्निप्रसाद सापकोटा भन्छन् : पार्टी फुट्दैछ भन्ने तरंगको हल भइसक्यो

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी फुट्नेबारे भएको तरंगको हल भइसकेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श समितिको बैठकपछि बोल्दै बिहीबार उनले पार्टीको छलफलबाट सबैमा सहमति भइसकेको बताएका...बाँकी