आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी मनाइँदै

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ...बाँकी

तनहुँ बस दुर्घटना : भरतपुर अस्पतालमा मृतकको शव परीक्षण सुरू (अपडेट)

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरू गरिएको छ। आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरू गरिएको हो। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर...बाँकी

तनहुँ बस दुर्घटना : मृतक सबैको शव परीक्षण चितवनमा हुने (अपडेट)

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी...बाँकी

फेवातालमा डुबेर १३ वर्षीय बालकको मृत्यु

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ। पर्वतको फलेबास नगरपालिका २ थापाठाना घर भई पोखरा ७ अन्नपूर्ण टोलमा बस्ने १३ वर्षीय प्रस्ताव क्षेत्रीको फेवा तालमा डुबेर मृत्यु भएको कास्कीका प्हरी...बाँकी

तनहुँ बस दुर्घटना : मृतकको संख्या २७ जना पुग्यो (अपडेट)

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना...बाँकी

मुस्ताङ हिमपहिरोले थुनिएको खोला बग्न थाल्यो : ९ परिवारलाई सुरक्षित स्थानमा सारियो

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सीखोला हिमपहिरोले थुनिएको थियो । मानापाथी हिमालबाट खसेको हिमपहिरोले थुनेको खोला अहिले बग्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए...बाँकी

साफ यू–२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र भुटानबिच प्रतिस्पर्धा हुने

August 23, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले भुटानविरुद्ध खेल्ने भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा...बाँकी

तनहँ बस दुर्घटना : मृतकको संख्या २० पुग्यो, २२ जना घाइते (अपडेट)

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । तनहुँको  आबुखैरेनीस्थित ऐनापहिरोबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ। आज बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ४३...बाँकी

मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसी अनियन्त्रित भएर पल्टिदा १९ जना घाइते

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन। चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ। शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी...बाँकी

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ३ जना नेपालीको मृत्यु

August 23, 2024 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ। बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत नेपालीहरूको मृत्यु भएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी...बाँकी