आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमाले केन्द्रीय कार्यालयको बैठक च्यासलमा बस्दै

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ । महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको...बाँकी

कांग्रेसका सभापति देउवाको घर अगाडि राखिएको वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि राखिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ ।उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले...बाँकी

साफ यु-२० च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा आज भुटानसँग भिड्दै

August 25, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह...बाँकी

रामेछापमा पहिरोले ३ घर बगायो : २ जनाको मृत्यु, केही बेपत्ता

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । भने केही व्यक्ति बेपत्ता छन् । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । जिल्ला...बाँकी

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना,१० जना घाइते

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा...बाँकी

सुनकोशीमा खस्यो जिप, ३ जना बेपत्ता

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ । काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय...बाँकी

सर्पले डसेर कैलालीमा दिदीबहिनीको मृत्यु, हजुरआमा घाइते

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका-७ महुलियामा सर्पले डसेर एकै घरमा दिदी बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ४ वर्षीया काजल र...बाँकी

प्रधानमन्त्री ओलीको आग्रह : सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गरेका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आज आयोजित ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका...बाँकी

सरकारसँग आश गर्नुहोस्, भर पनि पर्नुहोस् : प्रधानमन्त्री ओली

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ८- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारप्रति भरोसा गर्न आग्रह गरेका हुन् । वर्तमान...बाँकी

तनहुँ दुर्घटना : मृतकको शव भारत लगियो

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, भदौ ८- तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपरान्ह भरतपुर बिमानस्थलबाट भारत लगिएको हो । मृतक २७ मध्ये २५...बाँकी