आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र अल–बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भोलि (सोमबार) नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। भ्रमणमा क्रममा दुई...बाँकी

नेपालकाे चेतावनी : पार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस गरे ठीक हुने छैन

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताएका हुन् । ‘जे पायो...बाँकी

एमाले-कांग्रेस घमण्डी र भ्रष्ट पार्टी हुन् : झलनाथ खनाल

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र नेपाली कांग्रेस घमण्डी र भ्रष्ट पार्टी भएको टिप्पणी गरेका छन् । आज काठमाडौँमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण...बाँकी

पोखरामा सुरु भयो माओवादी केन्द्र गण्डकीको परामर्श बैठक

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । नेकपा माओवादी केन्द्रको परामर्श बैठक आजबाट गण्डकीको पोखरामा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति...बाँकी

भारतको बिहारमा नेपाली सवार बस दुर्घटना: ३० भन्दा बढी घाइते, ५ को अवस्था गम्भीर

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । छिमेकि देश भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली सवार बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३० जना भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई...बाँकी

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा र सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न आदेश दिएको छ । न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार राष्ट्रिय परिचयपत्र लागू नगर्नु-नगराउनु भनेको हो । सामाजिक सुरक्षा...बाँकी

१ किलो ८८ ग्राम कोकिनसहित विदेशी नागरिक पक्राउ

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक...बाँकी

रामेछाप पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो, ४ जना बेपत्ता (अपडेट)

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ । जिल्ला प्रहरी कार्यालय रामेछापका...बाँकी

महोत्तरीको रामगोपालपुर-२ का वडाध्यक्ष मृत भेटिए

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । महोत्तरीमा एक जना वडाध्यक्ष मृत फेला परेका छन् । रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८...बाँकी

चितवनको घुमाउने बस दुर्घटना : १७ जना घाइते, थोरैले त्रिशूलीमा खस्नबाट जोगियो (अपडेट)

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा दुर्घटना...बाँकी