आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सबै एक भयौं भने, ०८४ मा हामी ०६४ को हैसियत प्राप्त गर्न सक्छौँ : प्रचण्ड

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका सबै एक भएर लाग्दा आगामी निर्वाचनमा सफलता प्राप्त गर्न सकिने बताएका छन्। आज पार्टीको नुवाकोट सम्पर्क समितिको भेलामा सम्बोधन गर्दै अध्यक्षले माओवादीमा यसबीचमा थोरै कमजोर...बाँकी

सुख्खा पहिरोका कारणा पाल्पा – बुटवल सडक अवरुद्ध

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पाल्पा । सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा- बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा आज दिउँसो खसेको सुख्खा पहिरोले पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो। ठूला ढुंगासहित खसेको पहिरोले...बाँकी

सुरु भयो रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ। केन्द्रीय कार्यालय, वनस्थलीमा शनिबार नेपाली उत्पादनको प्रदर्शनीसहित ‘नीति मन्थन’ गरेर रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवद्धन, कृषि र अनुसन्धान तथा...बाँकी

१४ वर्ष जेल नेल भोगेर म आजको सफलतासम्म आएको हु : प्रधानमन्त्री ओलि

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू जेल नेल भोगेर आजको सफलतामा आइपुगेको बताएका छन् । आज काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा एक युवाले प्रधानमन्त्री बन्ने सम्मको जीवन यात्राको बारेमा गरेको प्रश्नको जवाफ दिँदै आफू १४...बाँकी

लुम्बिनीमा वन मन्त्रालयद्वारा एकै पटक १२४ कर्मचारीको सरुवा

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना अधिकृतको एकै पटक सरुवा गरेको छ । वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले चौथो तहका फरेस्टरदेखि अधिकृतस्तर आठौंसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन् । मन्त्रालयका...बाँकी

रविको चुनौती : मैले सहकारीबाट ऋण लिएको प्रमाण ल्याउनु, राजनीति छोड्दिन्छु

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ८- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको बताएका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा उनले हिजो...बाँकी

खोलामा डुबेर २ जना बालकको मृत्यु

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । खोटाङको चङ्खु खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । हिजो बिद्यालयबाट घर फर्कने क्रममा नुहाउनका लागि चङ्खु खोलामा पसेका ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलका नौ वर्षीय राज राई र ११...बाँकी

तनहुँ बस दुर्घटना : घाइतेलाई भेट्न भारतकी युवा राज्यमन्त्री शिक्षण अस्पतालमा

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकलाई भेटेकी छन् । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न आज काठमाडौं आएकी...बाँकी

अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्। अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता...बाँकी

सहकारी ठगी प्रकरण : छानबिन समितिसँग रविको ५० बढी प्रश्नहरुमा ९ घण्टा बयान

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग बयान लियको छ । शुक्रबार अपराह्न साढे ४ बजेबाट सुरु भएको बयानमध्यरातमा १ बजेर १५ मिनेटमा सकिएको हो । बयानमा ५० वटा भन्दा बढी प्रश्नहरु...बाँकी