Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कुलमानलाई हटाएकोबारे प्रतिनिधिसभामा विपक्षीको अवरोध

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले आज्को सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए ।...बाँकी

सरकारले भूमि अध्यादेश अगाडि नबढाउने

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमती जुटेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो । उक्त बैठकमा भूमिसम्बन्धी अध्यादेश...बाँकी

इटहरीमा रहेको सेन्टर प्लाजामा आगलागी : ५ जनाको उद्धार

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ५ जनाको उद्धार गरिएको छ । इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको हो । सशस्त्र...बाँकी

एसईईको पाँचौ दिन: साधारण र प्राविधिक धारका २ बिषयको परिक्षा सम्पन्न, यस्तो देखियो जनकल्याण केन्द्रको वातावरण

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाण्डौं, चैत १३– एसईई परिक्षाको आज पाँचौं दिन देशभर साधारण र प्राविधिक धारका २ बिषयको परिक्षा सम्छपन्न भएको छ। आज संचालन भईरहेको परिक्षामा विद्यार्थीले प्राविधिक र साधारण धारको परिक्षा सम्पन्न भएको हो । काठमाण्डौंसहित देशभरका...बाँकी

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको...बाँकी

त्रिचन्द्रमा फेरि स्ववियू चुनाव स्थगित

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित भएको छ। चैत ५ गते तोकिएको निर्वाचन मूलगेटमा नै तालाबन्दी भएपछि रोकिएको थियो । त्यसपछि आजका लागि तय भएको थियो ।...बाँकी

रोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियू चुनाव आज हुँदै

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विभिन्न विवादले रोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचन आज हुँदैछ । मूलगेटमा ताला लागेपछि यसअघि ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो । आज विहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ...बाँकी

आज प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
आज प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १स्१५ मा राष्ट्रियसभा बैठक बस्नेछ...बाँकी

राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ । चैत १५ गते...बाँकी

पदभार ग्रहणपछि शाक्यले भने : लोडसेडिङ हुँदैन

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गरेका छन् । शाक्यले पदभार ग्रहण गपछि सञ्चारकर्मीसँग बोल्दै अब घरायसी ग्राहकहरूमा लोडसेडिङ नहुने उनले बताए ।...बाँकी