Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कसैको वैशाखी टेक्दैनौं, माओवादीलाई अपमानित गर्ने सबैविरुद्ध हामी लडाईं लड्छौं : प्रचण्ड

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको बताएका छन् । प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नयाँ जनक्रान्तिको आवश्यकता रहेको...बाँकी

टुँडिखेलमा एक पुरुष मृत फेला

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । हालसम्म मृत पुरुषको वतन खुल्न नसकेका सनाखत समेत हुन सकेको छैन ।...बाँकी

नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। आज चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री केपी...बाँकी

एनपीएल : काठमान्डुले कर्णालीलाई ३ विकेटले हरायो

December 4, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं। काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो। कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३...बाँकी

प्रहरीले गोली चलाएर २ गाडी गाजा नियन्त्रणमा लियो

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । प्रहरीले सुनसरीको धरानमा गोली चलाएर २ गाडी गाँजा नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि प्रहरीले गोली चलाएर गाजा नियन्त्रणमा लिएको हो । गाँजा लिएर धरानतर्फ आउँदै गरेको...बाँकी

चिनियाँ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधन : प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुन्छ

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने बताएका छन् । चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । त्यसक्रममा उनले प्रविधिको...बाँकी

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र...बाँकी

शंकर पोखरेल भन्छन् : माओवादीको जनमतमा सुधार आएको देखियो

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भर्खरै सकिएको उपचुनावको परिणामले माओवादी केन्द्रले आफ्नो जनमत सुधार गरेको स्वीकार गरेका छन्। उनले चुनावी परिणाम आफ्नो पार्टीका लागि पनि सुधारोन्मुख भएको दाबी गरेका छन्। उनले उपचुनावबाट माओवादी...बाँकी

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।...बाँकी

एनपीएलमा आज : काठमाडौँ, कर्णालीसँग र लुम्बिनी विराटनगरसँग भिड्दै

December 4, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा कर्णाली याक्स, काठमाडौँ गुर्खाज आमने सामने हुने भएका छन् । बिहान ९ः१५ बजे सुरु हुने यो खेलमा कर्णाली र...बाँकी