Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उदयपुर त्रियुगा १२ को वडाध्यक्षमा माओवादीका नविन राई विजयी

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई विजयी भएका छन् । ९२३ मत ल्याएर माओवादीका राई विजयी भएका हुन् । सोमबार बिहान सम्पन्न मतगणनामा उनका...बाँकी

एनपीएलमा आज : काठमाडौं गुर्खाज र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै

December 2, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी...बाँकी

गोरखा-५ को वडाध्यक्षमा माओवादीका विष्णु विजयी

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका ५ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु बहादुर मगर निर्वाचित भएका छन्। मगर ४८६ मत ल्याएर विजयी हुँद कांग्रेसका भाईकाजी आलेले ४०२ र एमालेका दुर्गामाया थापा रानाले ३४५ मत ल्याएका...बाँकी

धनुषाधाम-१ मा माओवादीले जित्यो वडाध्यक्ष

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनुषा । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर–१ मा नेकपा माओवादी विजयी भएको छ। माओवादीका सुनिल कुमार केवटले ६ सय ८४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । गत स्थानीय तहको निर्वाचनमा उनी तेस्रो भएका...बाँकी

जाजरकोटको कुशेमा कांग्रेसका सिंहको जित

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह निर्वाचित भएका छन् । कांग्रेसका खम्बबहादुर सिंहले ३४७ मतसहित विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत...बाँकी

गढीमाई-८ को वडाध्यक्षमा एकीकृत समाजवादीका बजिरंगप्रसाद विजयी

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रौतहट । रौतहटको गढीमाइ नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। समाजवादीका बजिरंगप्रसाद यादवले ६५५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिउती देवी यादवले ६३१ मत ल्याइन्। यस्तै नेपाली...बाँकी

कीर्तिपुर–१ को वडाध्यक्षमा कांग्रेसका महर्जन विजयी

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् । उनका अनुसार, नेकपा एमालेका हर्ष...बाँकी

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको...बाँकी

महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ...बाँकी

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकि रोजिना विजयी

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।...बाँकी