Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कागेश्वरीको गहना सहकारी ठगी: दुबईबाट झिकाइयो अध्यक्ष, बचतकर्ताको १४ लाख बढी रकम फिर्ता

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत ४- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-९ मा रहेको गहना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले बचकर्ताको १४ लाखभन्दा बढी रकम फिर्ता गरेको छ । नगरपालिकाको सहकारी शाखाको पहलमा ११ जना बचतकर्ताको १४ लाख ५५ हजार...बाँकी

विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा भट्ट नियुक्त

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्टलाई नियुक्त गरेको छ। आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए। कार्यकारी...बाँकी

नेपाल प्रहरीको ३१औं महानिरीक्षक बने दीपक थापा

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। आज सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। हालका आईजीपी वसन्तबहादुर कुँवर आज...बाँकी

भुटानी शरणार्थी प्रकरण : बेचन झा थुनामै रहने

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरिदिएको हो। गत माघ २ गते...बाँकी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो । आजको बैठक नियमित हो ।...बाँकी

राजा-महाराजा अन्तर्राष्ट्रिय वेश्यालय धाएर देशको बेइज्जत गर्थे :  प्रचण्ड

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजावादीहरुले गरिरहेको गतिविधि संविधानविपरीत भएको दाबी गरेका छन् । राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई फेरि रैती बनाउने र अधिकार खोस्नेतर्फ...बाँकी

सौर्य एयरलाइन्स दुर्घटना : राष्ट्रिय सभा बैठकमा सांसदले उठाए प्रश्न

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ४- सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । आज राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे...बाँकी

सञ्चारमन्त्री भन्छन् : भावनामा बगेर दोहोरो नागरिकता दिनु हुँदैन

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले दोहोरो नागरिकता स्वीकार नगरेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको छलफलमा सांसदहरूले...बाँकी

राष्ट्रिय सरकारको कुरा बेमौसमी : एमाले

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका...बाँकी

हामी सरकारमा जाँदैनौं, कांग्रेस र एमालेसँग छलफल पनि गरेका छैनौं : प्रचण्डको

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूहरु सरकार बनाउनतिर लाग्यो भनेर भइरहेको चर्चाको खण्डन गरेका छन् । राजेन्द्र श्रेष्ठको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले आफूहरु आत्मसमीक्षासहित पार्टी निर्माणको अभियानमा...बाँकी