Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) पक्राउ परेका हुन् एसपी बोहोराका अनुसार उनी अमेरिकी नागरिक...बाँकी

राजावादी र समाजवादी मोर्चालाई आयोगको आग्रह : प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजावादी समूहलाई शुक्रबारको प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत...बाँकी

राजावादीले बाबुराम भट्टराईलाई देखाए कालोझण्डा

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ । भट्टराई बसेको होटल नजिक पुगेर राजावादी समर्थकहरुले कालोझण्डा देखाउँदै प्रदर्शन गरेका हुन् । राजावादी युवा समर्थक सन्देश भण्डारी...बाँकी

राजावादी आन्दोलनको ‘कमाण्डर’ दुर्गा प्रसाईं

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । व्यवस्था उल्टाउन लागि परेको नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईंलाई विशेष जिम्मेवारी दिएको छ । समितिमा दुर्गा प्रसाईलाई कमाण्डरको जिम्मा दिइएको संयोजक सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी...बाँकी

विश्वप्रकाश भन्छन् : कुलमानलाई हटाउने र प्रधानमन्त्रीको जवाफ माग्ने दुवै गलत हुन्

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई हटाउनु र हटाएको विषयलाई लिएर संसद् अवरोध गर्नु गलत भएको बताएका छन्। आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले कुलमानलाई हटाउनु र हटाएको...बाँकी

समाजवादी मोर्चा र राजावादीको प्रदर्शनलक्षित ओलीको टिप्पणी :  १०-१५ हजारको जुलुस  सधैँ निस्कँन्छ

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी मोर्चा र राजावादीहरूले भोलि काठमाडौंमा केके न हुन्छ भनेर चलाइएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन्। महिला उद्यमी मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै १०र१५ हजारको जुलुस नेपालमा सधैँ...बाँकी

विपक्षी दलको बिरोधका कारण प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको...बाँकी

आफुलाइ बद्‌नियतपूर्ण हटाएको भन्दै सरकारविरुद्ध कुलमानको रिट दर्ता, पेसी भोलि

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गरेका छन्। उनले बुधबार पेस गरेको रिट आज दर्ता भएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उक्त रिटको पेसी भोलि...बाँकी

द्वन्द्वपीडितलाई न्याय दिलाउन कांग्रेस सुरूदेखि नै प्रतिवद्ध छ : देउवा

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरूदेखि नै प्रतिवद्ध रहिआएको बताएका छन् । विहीबार संक्रमणकालीन न्यायसम्बन्धी सम्मेलनमा उनले पीडितलाई न्याय दिने...बाँकी

कुलमानबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने विपक्षीको अडान : प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा उभिएर जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने...बाँकी