Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओलिले वैशाख  २८ मा संसद्‍मा जवाफ दिने

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । वैशाख २८ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्‍मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा...बाँकी

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला आज बिहान ११ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...बाँकी

आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो...बाँकी

आजदेखि संसद्को बर्खे अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ। आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुने संसद् सचिवालयले जनाएको छ।संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको...बाँकी

ट्राफिक प्रहरीले सर्वसाधारणलाइ बुटले हानेको भिडिओ भाइरल

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यद्यपि भिडिओ कुन ठाउँको र कहिलेको हो खुलेको छैन। ती युवालाई बुटले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार...बाँकी

शिक्षकको माग वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताएका छन् । मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताए। ‘भर्खर मन्त्रालयमा...बाँकी

युवालाई ओलीको आग्रह : सरकारको चिन्ता नलिनुस्, मिसन ०८४ मा लाग्नुस्

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। आज एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरेका हुन्...बाँकी

रास्वपाले स्वर्णिम वाग्लेको नेतृत्वमा बजेट अधिवेशनबारे छलफल अघि बढाउने

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ बजेट सम्बन्ध छलफल र बहसमा संसदभित्र सक्रिय भूमिका निभाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेटसम्बन्धी विषयमा संसदभित्र रास्वपाको नेतृत्व गर्ने जिम्मेवारी उपसभापति डा. स्वर्णिम वाग्लेलाई...बाँकी

बैंकक जानुअघि देउवाले मलाई फोन गर्नु भएको थियो : प्रचण्ड

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि आफूलाई फोन गरेको कुरा पार्टी संसदीय दल बैठक ब्रिफिङ गरेका छन्। माओवादी संसदीय दलको बैठक बिहीबार सिंहदरबारस्थित...बाँकी

गगनको चेतावनी : आधारभूत कुरामा कम्प्रमाइज गर्नुपरे सरकार छाेड्छौ

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस समस्याबाट भागेर नहुने बताएका छन्। लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै उनले कांग्रेस अहिले सरकारमा जानुपरेको बाध्यता सुनाए। उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन समाधान पनि...बाँकी