Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए सपथ

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । आज राष्ट्रपति भनव शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।...बाँकी

एमालेले कसैको घर जलाउन सिकाउँदैन्, त्यसैले मलाई मन पर्छ : सुनिता डंगोल

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन् । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले...बाँकी

२० करोड डिल गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्री बर्खास्त : महेश बस्नेत

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एमाले नेता महेश बस्नेतले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर आरोप लगाएका छन् । तामाङले राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेको उनको दाबी छ । फेसबुकमा स्टाटस...बाँकी

जनमत पार्टी र नागरिक उन्मुक्तिले वैशाख १७ मा एकता घोषणा गर्ने

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते एकता घोषणा गर्ने तयारी गरेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले एकता घोषणाको तयारी भएको जनाएको हो । “धेरै पार्टीरशक्तिहरूको अहिले निद्रा...बाँकी

प्रधानन्यायाधीश राउतको टर्की भ्रमण रद्द

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । बुधवार टर्कीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पका कारण प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको टर्की भ्रमण स्थगित भएको छ । टर्कीको संवैधानिक अदालतको ६३ औँ वार्षिकोत्सवका अवसरमा त्यहाँका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम...बाँकी

आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ : मोदी

April 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् । कश्मिरको हमलापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका मोदीले सजाय गरेरै छाड्ने बताए । ‘जसले...बाँकी

प्रधानमन्त्री ओलीले भोलि संसद्‍मा सम्बोधन गर्ने

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरू हुन लागेको संघीय संसद्को बजेट अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गरेर समसामयिक विषयमा धारणा राख्ने जानकारी दिए।...बाँकी

आफ्ना सांसदलाई प्रचण्डको निर्देशन : शिक्षा र निजामती सेवा विधेयक पारितका लागि सक्रिय हुनु

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयक संसद्बाट पारित गर्नको सक्रिय हुन आफ्ना सांसदलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा...बाँकी

अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने

April 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने प्रयासको अन्तर्गत यो कदम चालिएको...बाँकी

माओवादी संसदीय दलको बैठक जारी

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ। बैठकमा संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल भइहरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। सरकारले वैशाख १२...बाँकी