April 24, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । कस्मिरमा २६ जनाको ज्यान जानेगरी आतंकवादी हमला भएपछि भारतले पाकिस्तानसँगको सिन्धु जलसम्झौतामा रोक लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिलसम्बन्धी क्याबिनेट कमिटीको बैठकले पाकिस्तानविरुद्ध विभिन्न ५ वटा निर्णय गरेको हो। जसमा...बाँकी April 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रुपन्देही । भारतको काश्मिरमा भएको आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव बुटवलस्थित घरमा ल्याइएको छ। आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका बुटवलका युवा सुदिप न्यौपानेको मङ्गलवार हमलामा ज्यान गएको थियो ।...बाँकी April 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को...बाँकी April 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दाको सुनुवाई २८ बैशाखसम्मका लागि सरेको छ । गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण करिव साढे २ साताका लागि मुद्दाको सुनुवाइ स्थगित हुने भएको हो ।...बाँकी April 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । कश्मिरको पाहलगममा भएको आतंककारी हमलामा परि मृत्यु भएका नेपाली युवक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू...बाँकी April 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
शिक्षा,
समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि ९बिहीबार० शपथ गराउने कार्यक्रम तय भएको छ...बाँकी April 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०-१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । सोमबार साँझ बसेको...बाँकी April 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सूचना, संचार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्रीले राजीनामा दिएको कुरा सरकारको जानकारीमा नरहेको बताएका छन्। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दैै उनले राजीनामाबारे मन्त्रिपरिषद्को बैठकदेखि प्रधानमन्त्री कार्यालयसम्म चर्चा नभएको उल्लेख गरे।...बाँकी April 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने...बाँकी April 23, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद...बाँकी