Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्रीको टिप्पणी : शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि विचराहरू खत्र्याक्कै भए ओली

April 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर अहिले हल्ला गर्नेहरु खत्र्याक्कै भएको टिप्पणी गरेका छन्। आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै त्यस्तो हल्ला गर्नेहरु नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार ढल्दैन भनेपछि...बाँकी

माओवादी घटकका दुई पार्टीसँग एकताको वार्ता आजै हुँदैछ : प्रचण्ड

April 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेश जागरण अभियानपछि सिंगो मधेश माओवादी र प्रचण्डमय भएको दाबी गरेका छन् । माओवादी सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र पनि एकताको नयाँ आधार...बाँकी

बाबुराम भट्टराई आज भारत जाँदै

April 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा ९नयाँ शक्ति०का अध्यक्ष डा.बाबुराम भट्टराई आज छिमेकि राष्ट्र भारत जाँदैछन् । नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् ।...बाँकी

कांग्रेस नेता तीर्थराम डंगोलको मृत्यु

April 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ। वि.सं.२००४...बाँकी

वार्ताका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्कियो

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ । शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित...बाँकी

लिङ्देनकाे दाबी : भाटभटेनीको लुटपाटमा कांग्रेस सहमहामन्त्रीकै छोरा पनि थिए

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेको दाबी गरेका छन् । चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएसँगै कोटेश्वरमा...बाँकी

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता हुँदै

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता हुँदैछ। सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि शिक्षकहरू वार्तामा बस्न तयार भएका हुन्। शुक्रबार नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र शिक्षा मन्त्रालयका सचिव डा।दीपक काफ्लेले नेपाल शिक्षक महासंघलाई...बाँकी

कांग्रेसका असन्तुष्ट नेतालाई विष्टको प्रश्न : सत्तापक्षमा कि विपक्षमा हुनुहुन्छ ?

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकार ढल्न लागेको भन्ने कुरमा सत्यता नभएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले सरकार गयो भन्दै अस्थिरता पैदा गर्ने प्रयत्न भएको बताए । उनले नेपाली कांग्रेस र...बाँकी

विष सेवन प्रकरण : तीन सन्तान गुमाएकी आमाको पनि मृत्यु

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । विष सेवनका कारण तीन सन्तान गुमाएकी र आफैँ पनि सिकिस्त रहेकी महिलाको उपचारको क्रममा निधन भएको छ । जनकपुरधामस्थित राम जानकी अस्पतालमा उपचारको क्रममा धनुषाको शहिदनगर नगरपालिका ५ बासुदेवपटट्टीकी ३० वर्षीया पविता कुमारी...बाँकी

सरकार परिवर्तनबारे देउवा भन्छन् : मलाई थाहा छैन

April 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् । शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन् । ‘गठबन्धन...बाँकी