Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार

सरकारले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिने

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने...बाँकी

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गरिने

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षा विधेयक संसदको चालु अधिवेशनले पारित गर्ने बताएका छन्। आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विद्यालय शिक्षा विधेयकलाई यसै...बाँकी

सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा यस्तो समेटिएको छ । उक्त नीति तथा कार्यक्रममा भनिएको छ, ‘समस्याग्रस्त...बाँकी

केआईआईटी घटनाबारे भारतीय विदेश मन्त्रालयले भन्यो : ओडिसा राज्य सरकारसँग हामीले निरन्तर संवाद गरिरहेका छौं

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठामडौं । भारतीय विदेश मन्त्रालयले भारतको उडिसास्थित किट युनिभर्सिटीमा नेपाली छात्रा प्रिशाको निधनलाई लिएर गहिरो शोक व्यक्त गरेको छ । एक प्रेस नोट जारी गर्दै मन्त्रालयले मृतकका परिवारप्रति समवेदना पनि प्रकट गरेको छ । विदेश...बाँकी

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद भवन पुगे राष्ट्रपति

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन्। राष्ट्रपति पौडेललाई संसद भवनमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरेका छन्। संघीय...बाँकी

विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ । सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा...बाँकी

ओलीको प्रश्न : कक्षा १० मै ५२ प्रतिशत विद्यार्थीको भविष्य चट् भएको कुरालाई मजाक बनाउन मिल्छ ?

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित...बाँकी

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्य मन्त्रीको चेतावनी

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । आवासीय चिकित्सक र नेपाल चिकित्संघको टोलीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह...बाँकी

एक महिने शिक्षक आन्दोलनपछि आजदेखि खुले विद्यालय

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । एक महिने शिक्षक आन्दोलनपछि आजदेखि विद्यालय खुलेका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आजदेखि विद्यालय खुलेका हुन् । बिहीबार सार्वजनिक बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना अभियान सुरु गरिएको...बाँकी

प्रिशाको मृत्यु प्रकरणमा छानबिन गर्न कूटनीतिक पहल सुरु भइसक्यो : परराष्ट्र

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा शाहको मृत्यु प्रकरणमा घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनालगत्तै हिजो ९बिहीबार०...बाँकी