May 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ। आइतबार बिहान वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएका कारण सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका=८ र ललितपुरको बागमती गाउँपालिका-२ स्थित...बाँकी May 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । लामो समयदेखि रोकिएको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । जसअनुसार सभापतिमा रोहित कपाली, सचिवमा रूपक न्यौपाने, कोषाध्यक्षमा प्रज्वल...बाँकी May 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सञ्चालन हुँदै छ। बिहान ८ बजेदेखि ११ जबेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार...बाँकी May 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा ९एकीकृत समाजवादी० लाई जनमतको कमी नरहेको जिकिर गरेका...बाँकी May 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमलाई समर्थन गरेको छ। आज बानेश्वरमा बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रमलाई सर्मथन गर्ने र नीति तथा कार्यक्रमका पक्षमा रचनात्मक सुझावसहित बोल्न सांसदहरुलाई...बाँकी May 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ। नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक...बाँकी May 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौँ । आवासीय चिकित्सक र सरकारबिच तीनवटा विषयमा सहमति भएको छ । शनिवार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबिच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो । तीन विषयमा...बाँकी May 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । आफ्नो पार्टीको लक्ष्य निर्वाचन मात्र नरहेको...बाँकी May 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिएका छन् । मार्क्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको ‘गणतन्त्र अगाडि र पछाडिको...बाँकी May 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने संकल्प आफूले लिएको बताएका छन् । दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका...बाँकी