Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादीले जेठ २ देखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ। आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यसअघि सञ्चालित हुलाकी राजमार्गकेन्द्रित अभियानको समीक्षा गर्दैै नयाँ...बाँकी

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाले लिए सपथ

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन्।...बाँकी

जसलाई दिए श्रीमती मार्ने सुपारी उनैबाट मारिए ६० वर्षीय चुडामणि

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएका छन् । प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या...बाँकी

७३ वर्षीया बृद्धाले दिईन कक्षा १२ को परिक्षा

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा–१२)को वार्षिक परीक्षा आइतबार (वैशाख २१)देखि सुरु भएको छ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालित पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले...बाँकी

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोरीको मृत्यु

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रौतहट । रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर नगरपालिका-४ मा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नेत्रमणी...बाँकी

रवि लामिछाने न्यायको पर्खाइमा हुनुहुन्छ : हृदयश त्रिपाठी

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेघाट गरेका छन् । उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका थिए । त्रिपाठीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि प्रतिशोधका...बाँकी

नवनियुक्त राज्यमन्त्री गर्बुजाको शपथ आज

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चार दिनअघि गत बुधबार राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको शपथ ग्रहण आज आइतबार हुने भएको छ । बिहान ११ः३० बजे सिंहदरबारमा नवनियुक्त राज्यमन्त्रीको शपथ हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा...बाँकी

निरन्तरको वर्षाका कारण नारायणघाट-बुटवल सडक अवरुद्ध

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । निरन्तरको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक अवरुद्ध भएको छ। सडक विस्तारका क्रममा रहेको यो सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...बाँकी

एमाले सचिवालय बैठक बस्दै

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) ले आइतबार सचिवालय बैठक बोलाएको छ। आज दिउँसो २ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। आज बस्ने सचिवालय बैठकमा सरकारले जेठ...बाँकी

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पश्चिमी तथा स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम...बाँकी