Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

June 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ। चन्द्रपुर-१० स्थित बिनुवा टोलका हृदय पासवानको घरको शोचालयको सेप्टी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने जगदीश साहको १ वर्षीया छोरी खुश्बु साह...बाँकी

एमालेको सचिवालय बैठक बस्दै

June 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी...बाँकी

कागेश्वरी मनोहराको बजेट ३ अर्ब १५ करोड बढी, यी हुन् प्राथमिकताका क्षेत्रहरु

June 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को लागी कुल ३ अर्ब १५ करोड, ७५ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको बाह्रौं अधिबेशनमा उप-प्रमुख शान्ता थापाको तर्फबाट वडा नम्बर-१ का...बाँकी

‘टेक एण्ड पे’बारे प्रधानमन्त्री : नराम्रो गर्लाजस्तो लागेर हटाइयो

June 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’ राम्रो गर्न भनेर ल्याएपछि नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसद अमनलाल मोदीले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्...बाँकी

रास्वपा-राप्रपाबिनै प्रतिनिधिसभाबाट बजेट पारित

June 24, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ । आज सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाइ सभाले बहुमतले पारित गर्‍यो ।...बाँकी

काठमाडौं महानगरपालिकाको बजेट आज नआउने

June 24, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो । बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको...बाँकी

रविलाई अन्याय नहोस् भनेर अझै प्रयास गर्दैछु : प्रचण्ड

June 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले माग गरेअनुसार नै छानबिन समिति बनेको बताएका छन् । माधव नेपालसहित नेकपा एसका नेताहरूसँग भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपालाई अन्याय...बाँकी

विराटनगरमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु

June 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर इलामको सूर्योदय नगरपालिकाबाट उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङकी...बाँकी

छानबिन समिति बनाउने सरकारको निर्णयप्रति माओवादीले दियो धन्यवाद

June 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ । आज प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव वर्षमान पुनले जेठ ३० गते माओवादीसँग भएको दुई बुँदे सहमति अनुसार सरकारले...बाँकी

सम्सद्मा गृहमन्त्री : भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ

June 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा...बाँकी