Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मलको हाहाकार छ, हुन्छ : कृषि मन्त्री

June 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन्। नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवद्धन कार्यक्रममा बोल्दै उनले मलको हाहाकार रहेको र भइरहने पनि बताए। वर्ष कृषि मन्त्रालयलाई...बाँकी

उपनिर्वाचनको मिति तोक्दै आयोग, छुटेकालाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह

June 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरूलाई गराउन आग्रह गरेको छ। निर्वाचनको मिति तोकिसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने भएकाले उपनिर्वाचन हुने क्षेत्रमा नाम दर्ता गराउन आग्रह गरेको हो।...बाँकी

विष्णुमतीको बाढीले बगायो कार : एक महिलाको उद्धार

June 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ । गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो । कारबाट प्रहरीले एकजना महिलालाई सकुशल उद्धार गरेको छ । बागमती...बाँकी

बाढीले बगाउँदा सवइञ्जिनियरको मृत्यु

June 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ललितपुर । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा सवइञ्जिनियरको मृत्यु भएको छ। महाँकाल गाउँपालिका–६ का वडाअध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सवइन्जिनियर २१ वर्षीय सविन दाहाल छन्। बुधबार साँझ...बाँकी

एसइई नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड

June 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। परीक्षा नियन्त्रक डा....बाँकी

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाने

June 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म...बाँकी

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

June 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई...बाँकी

एमालेले बोलायो केन्द्रीय समिति बैठक

June 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले आगामी साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी साउन ५ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकले दोस्रो विधान महाधिवेशन...बाँकी

एमालेले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गर्‍यो

June 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले दुई नेतृको निलम्बन फुकुवा गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा। बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको हो । “निलम्बन फुकुवा भएको...बाँकी

माधव नेपालको मुद्दामा बहस सकियो, आजै आदेश आउने

June 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतमा बहस सकिएको छ । न्यायाधीशहरुले आजै आदेश जारी गर्ने तयारी गरेका छन् । नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा,...बाँकी