Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले गर्‍यो आक्रमण

June 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण सुरु गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ। कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ। इरानको रिभोलुसनरी गार्ड्सले पनि...बाँकी

६१ किलो सुन तस्करी प्रकरण : अमला रोकासँग २ लाख धरौटी माग

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकासँग २ लाख धरौटी माग गरिएको छ। जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको इजलासले २ लाख धरौटी माग गरेको हो। उनलाई सम्पत्ति शुद्धीकरण लगिएको छ।...बाँकी

हाम्रा युवाहरु गुण्डा हुने छैनन्, कसैले पिट्न आए ओम शान्ति.. भनेर चाँही बस्दैनन् : ओली

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
लतिलपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी

सम्पत्ति शुद्धीकरणमा कांग्रेस नेता गणेश लामालाई सफाइ

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस नेता गणेश लामालाई सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । लामालाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्ने विशेष अदालतको मुद्दा उल्टाउँदै सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले...बाँकी

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । असार ७ र ८ ९ हिजो र अस्ति) बसेको कार्यकारणी समितिको बैठकले संसदीय...बाँकी

सम्सद्मा परराष्ट्रमन्त्री राणा : विपिनका बारेमा भगवानसँग प्राथना गरौँ

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । “हामीले सक्दो प्रयास गरेका...बाँकी

गण्डकीमा माओवादी सांसदले बैठकमै च्याते बजेट पुस्तिका

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकीमा नेकपा (माओवादी केन्द्र)का सांसदले बजेट पुस्तिका च्यातेका छन् । माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालयको छलफलको क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । उनले म्याग्दीमा...बाँकी

रास्वपाले प्रतिनिधि सभा बैठक बहिस्कार गर्‍यो

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ। बिहान ११ बजेपछि प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शिव...बाँकी

प्रचण्ड भन्छन् : हामीले संसद्को अवरोध हटायौं, सरकारले शिक्षा विधेयक पास गरोस्

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन सरकार गम्भीर बन्न आवश्यक रहको बताएका छन् । आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको भेटमा उनले यस्तो बताएका हुन् । महासंघका...बाँकी

धनगढीमा ताला लगाएको कोठाभित्र युवतीको शव भेटियो

June 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । कैलालीको धनगढीमा आज बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्। धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा ३० वर्षीया रेनुका चौधरी मृत अवस्थामा भेटिएकी हुन। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार चौधरी कञ्चनपुरको...बाँकी