Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमाले अहिले निकै संकटले ग्रस्त, भविष्य के हुने हो भन्न सकिँदैन : नेपाल

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको बताए। ‘नेपालको...बाँकी

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु, पालिकाभरिका विद्यालयमा शोक बिदा

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परी प्रधानाध्यापकको मृत्यु भएको छ। गएराति भएको मोटरसाइकल दुर्घटनामा राक्सिराङ गाउँपालिकाको कालीका माध्यममिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको हो। शुक्रबार राति ११:२० बजे हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडस्थित पूर्व-पश्चिम सडकखण्डमा ना...बाँकी

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त : ६ जना सुरक्षाकर्मी घाइते

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ढल्केबर । धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ। तस्करीका सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो। बिहीबार साँझ भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक...बाँकी

युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मृत्यु

July 4, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । युक्रेनसँगको युद्धमा रूसी नौसेनाका उपप्रमुख मारिएका छन्। बिहीबार कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभ मारिएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। पूर्वी प्राइमोर्स्की क्षेत्रका गभर्नर ओलेग कोझेम्याकोलेले गुदकोभ...बाँकी

माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा चितवनकै रत्ननगर नगरपालिका(८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।...बाँकी

सरकारी गाडी संहदरबारभित्रै हराएपछि…

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ। मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर ९प्रदेश ३–०१–००२ झ ५३६७० नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको...बाँकी

स्पने भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै छन्। सूचना तथा प्रसारण विभागले शुक्रबार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने...बाँकी

ढुंगा लागेर भूकम्पपीडितकाे अस्थायी टहरामा सुतेका दिदीबहिनीको मृत्यु

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगाले लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष...बाँकी

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि...बाँकी

सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । नाउपाबाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्...बाँकी