Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

एसीसी यू–१६ इस्ट जोन कप : सेमिफाइनलमा आज नेपाल र मलेसिया भिड्दै

July 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा आज नेपाली युवा टोलीले मलेसियाविरुद्ध खेल्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा हुने खेल बिहीबार बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाली युवा टोली समूह ए...बाँकी

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चले गर्‍यो सदर

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सदर गरेको छ । न्यायाधीशहरूबीच राय बाझिएपनि नियुक्ति सदरको निर्णय भएको हो । ३र२ को अनुपातमा निर्णय सदर भएको हो । तीन जना न्यायाधीशले नियुक्ति सदर...बाँकी

मोहनलाई गगनको जवाफ : फोहोर चलाएर फोहोरी बन्दिनँ

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री मोहन बस्नेतले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् । बुधबारको पार्टी बैठक पछि बस्नेतको बोलीप्रति छोटो प्रतिक्रिया दिँदै थापाले फोहोर चलाएर म फोहोरी बन्न नचाहने...बाँकी

कांग्रेसले तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गर्ने

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर २६–२८ मा अनिवार्य गर्ने गरी केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन निर्देशन...बाँकी

एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित

July 2, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो। नेपालको जितमा...बाँकी

त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्चको आदेश

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले लामो समयदेखि बन्द रहेको ताला खोल्न अन्तरिम आदेश दिएको हो। अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा...बाँकी

कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा कागेश्वरी मनोहराको नयाँ प्रशासकीय भवन उद्घाटन

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १८- कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ सुविधा सम्पन्न प्रशासकीय भवनको आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले भवनको उद्घाटन गरेका हुन्...बाँकी

गगनको सामुन्ने मोहनले भने : तपाईंकै कारण मविरुद्ध अख्तियारले छानबिन गर्‍यो

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द‍्रीय समिति बैठक तेस्रो दिन पनि जारी छ। जारी बैठकमा केन्द्रीय सदस्यहरूले आज पनि आफ्नो धारणा राखिरहेका छन्। आजको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेत धारणा राख्नेक्रममा महामन्त्री गगनकुमार थापाविरुद्ध खनिए। महामन्त्री...बाँकी

विधेयकको प्रतिवेदनमा अपराध भएको छ, दोषी ठहरिए कारबाही भोग्न तयार छु : खतिवडा

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिमा संलग्न नभए पनि आफ्नो नाम जोडिएको विषयमा आपत्ति जनाउँदै स्पष्ट प्रतिक्रिया दिएका छन् । उनले सुरुदेखि नै दुई वर्षको कुलिङ पिरियड राख्नुपर्ने अडानमा रहेको...बाँकी

आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गरिन्

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा...बाँकी