Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ : माओवादी

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले निजामती विधेयकमा भएको छेडखानीले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले...बाँकी

एमालेले माग्यो रामहरि खतिवडाको राजीनामा

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै...बाँकी

रामकुमारीलाई नेकपा एसले साेध्याे ३ दिने  स्पष्टीकरण

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ’, उनले भने...बाँकी

आज मधेशबाहेक ६ प्रदेशमा भारी वर्षाको सम्भावना

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । सोही कारण देशका अधिकांश भागमा आज वर्षाको सम्भावना रहेको...बाँकी

सिरहामा पुरूष मृत भेटिए : श्रीमती र एक युवक पक्राउ

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिरहा । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक पुरूषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेका थिए। घटनमा...बाँकी

नेतृत्व महाधिवेशनले छान्छ, अहिले पार्टीको नीति र विधि बनाउन लागौं : शंकर पोखरेल

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा(एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदनको तयारीका सन्दर्भमा प्रदेश र जिल्ला कमिटीहरूलाई असारमसान्तभित्र लिखित प्रतिवेदन पठाउन निर्देशन दिएका छन्। आज पार्टीका कोशी र मधेश प्रदेशमा पार्टीबाट तोकिएका...बाँकी

राष्ट्रिय सभाको बैठक बस्दै, बजेट पारित गर्ने

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय...बाँकी

संवैधानिक नियुक्ति मुद्दाको फैसला आज हुँदै

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वयं न्याय परिषद् सदस्यसहित ५२ जना संवैधानिक आयोग, निकायका पदाधिकारीको नियुक्ति खारेजीको माग गरिएको मुद्दाको फैसला आज हुँदैछ । यसअघि जेठ २८ मा फैसलाको मिति तोकिएकोमा न्यायाधीशहरुको राय...बाँकी

लेकसाइडका ३ स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । लेकसाइडका ३ स्पा सेन्टरहरुबाट ८ बालिकाको उद्धार गरिएको छ । कास्की प्रहरी र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिएको टोलीले लेकसाइडका ३ स्पा सेन्टरहरुबाट ८ बालिकाको उद्धार गरेको हो। स्पा सेन्टरहरूबाट १८ बर्ष...बाँकी

एमालेसँगको सत्ता सहकार्यमा कुनै समस्या छैन : गृहमन्त्री लेखक

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग सत्ता सहकार्यमा समस्या नभएको बताएका छन् । सरकार सञ्चालनमा गम्भीर र अप्ठ्यारो समस्या नभएको लेखकले पार्टी बैठकमा बताए । केन्द्रीय समितिको बैठकमा मन्त्री पदमा आफूले गरेका कार्यहरु सुनाउने...बाँकी