आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

जलेको अवस्थामा कार, पुलमुनि भेटियो सरोजको शव, एकजना पक्राउ

November 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गएको आइतबारदेखि बेपत्ता भएका झापाको शिवसताक्षी नगरपालिका–१०, सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव गाडिएको अवस्थामा फेला परेको छ । शर्मा आइतबार (कात्तिक ९)देखि गाडी (कार)सहित बेपत्ता भएका थिए । उनी सवार वाग्मती...बाँकी

राष्ट्र गम्भीर संकटमा परेको छ, क्रान्ति अब टाढा छैन : प्रचण्ड

November 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै हालको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताएका छन् । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित...बाँकी

केपी ओलीलाई झलनाथको जवाफ : हामी वनमा होइन, घरमै छौं

November 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानबारे टिप्पणी गरेका छन् । सुकेधारामा आयोजित आफू पक्षीय छुट्टै भेलामा पुगेका खनाललाई सञ्चारकर्मीले ओलीले गरेको आह्वानबारे प्रश्न...बाँकी

म बक्यौता उठाउने निर्णयबाट पछि हट्दिन : मन्त्री घिसिङ

November 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले बक्यौता नतिर्ने केही ग्राहकको समर्थनमा भावनात्मक दबाब सिर्जना गर्ने प्रयास भइहेको बताएका छन् । उनले सञ्चार माध्यम, सामाजिक सञ्जाल र श्रमिकहरूमार्फत बक्यौता नतिर्ने केही ग्राहकको समर्थनमा...बाँकी

बालेनलाइ मैले छोरो भन्छु, ऊ दिदि भन्छ : प्रधानमन्त्री कार्की

November 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न दबाब दिएको पाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बेलुका सम्पादकहरुसँगको भेटमा उनले बालेनले ओली र लेखकलाई...बाँकी

लिग-२ एकदिवसीय सिरिजमा आज अमेरिकासँग खेल्दै नेपाल

November 1, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। लिग-२ को जारी सिरिजमा नेपालले अमेरिकासँग दोस्रो खेल खेल्न लागेको हो।...बाँकी

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

November 1, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ। गएराति...बाँकी

फुट्यो कीकृत समाजवादी : नयाँ पार्टी बनाउने झलनाथको घोषणा

November 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत नेकपा (माओवादी केन्द्र)सहितका दलसँग एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि खनालले...बाँकी

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

November 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी...बाँकी

झापामा पुराना नेता कमजोर भएका छन्, दुर्गा प्रसाईं आउन सक्ने सम्भावना छ : प्रधानमन्त्री कार्की

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसँगै बहिर्गमित तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली लक्षित सांकेतिक अभिव्यक्ति दिँदै आगामी चुनावबाट दुर्गा प्रसाई आउन सक्ने आकलन गरेकी छन् । ओलीको नाम नलिई उनले झापामा यति...बाँकी