Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, विज्ञान प्रविधि, समाचार

हितेन्द्रदेव शाक्यको घोषणा : सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँमा बिजुली

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, विज्ञान प्रविधि, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेसका विभिन्न जिल्लामा तत्कालै ५सय बोरिङ खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गरेका छन्।...बाँकी

युक्रेनको जेलमा रुसी मिसाइल प्रहार, १७ कैदीसहित २२ जनाको मृत्यु

July 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रूसले युक्रेनको एक जेलमा ग्लाइड बम र व्यालेस्टिक मिसाइलहरूद्वारा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । रूसले यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको केही घण्टापछि गरेको हो । ट्रम्पले रूसलाई...बाँकी

चीन सरकारले ३ सन्तान जन्माउनेलाई १५ सय डलर दिने

July 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले तीन बच्चा जन्माउने अभिभावकलाई प्रतिसन्तान ५०० डलर (६९ हजारभन्दा बढी नेपाली रुपैयाँ) अनुदान दिने भएको छ। चीनको सरकारी मिडियाका अनुसार चीन सरकारले जन्मदर बढाउन सोमबार उक्त नीति घोषणा...बाँकी

पार्टी फुट्ने हल्ला माथिल्लो तहबाटै चलाइयो : जनार्दन शर्मा

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला फैल्याइएको बताएका छन् । पछिल्लो दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्दै गरिएको प्रचार अहिले थप मलजल गरेर नेता कार्यकर्तामा...बाँकी

रवि प्रति प्रधानमन्त्रीको कटाक्ष : ठग्ने बेला आँखा नदेख्ने अनि सरकारलाई गाली गर्ने

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियान तीन करोडभित्रै राख्न ‘सुझाव’ दिएका छन्। मंगलबार कैलालीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रास्वपाले कीर्ते हस्ताक्षर गरेर अनावश्यक प्रचार गरिरहेको...बाँकी

देउवाकाे आग्रह : सबै कामको दोष नेताकै टाउकोमा थुपार्ने काम नगरौं

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसको...बाँकी

समाजवादी मोर्चाको बैठक आलोकनगरमा : प्रचण्ड, नेपाल र बिप्लव लगाएतका नेता उपस्थित

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चार दल आवद्ध समाजवादी मोर्चाको बैठक   बसिरहेको  छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो। मोर्चा प्रभावकारी नभएको भनेर मोर्चा संयोजक रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले असन्तुष्टि जनाइरहेका बेला बैठक बोलाइएको हो।...बाँकी

कैलालीमा दुई मन्त्री चढेको गाडी एक आपसमा ठोक्किए

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कैलालीमा दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी आज दिउँसो ठोक्किएका हुन् । चिसापानीमा आयोजित...बाँकी

नेकपा एसका उपाध्यक्षको दाबी : माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताएका छन् । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएपछि समाजवादी...बाँकी

प्रभुत्व जमाउन शक्ति राष्ट्रहरूले नेपालमा ठूलो रकम खर्च गरिरहेका छन् : प्रचण्ड

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको निगरानी बाहिर एनजीओरआईएनजीओबाट समानान्तर बजेट वितरण हुने गरेको बताएका छन् । मंगलवार माओवादी केन्द्र समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले...बाँकी