Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ह्यात होटल बन्दबारे प्रधानमन्त्री कार्कीको चासो

October 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान जानकारी लिएका छन् । कुराकानीका...बाँकी

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

October 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ। यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली...बाँकी

प्रदर्शनकारीलाई गृहमन्त्री अर्यालको आग्रह : जिम्मेवार ढंगले प्रस्तुत हुनु

October 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अज बसेको उच्चस्तरीय बैठकपछि उनले सम्भावित प्रदर्शनतर्फ इंगित गर्दै जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह...बाँकी

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरीको नियन्त्रणमा

October 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा...बाँकी

शंकर पोखरेल लेख्छन् : माइतीघर बालेन, सुदन र गृहमन्त्रीका समर्थकको मात्र होइन

October 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघरमण्डला एक पक्षको मात्रै बनाइएको आरोप लगाएका छन् । राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आम मानिसले प्रयोग गर्ने माइतीघर मण्डलालाई एक पक्षीय बनाइएको पोखरेलको आरोप छ ।...बाँकी

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

October 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुपन्देही । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने...बाँकी

नेपाल इरानसँग ३-० ले पराजित

October 24, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । त्रिदेशीय फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको छ । शुक्रबार भारतको सिलोङस्थित जवारलाल नेहरू रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेले पनि दोस्रो हाफको...बाँकी

अन्य पार्टीसँगको एकताबारे कुनै टुंगो लागेको छैन : माओवादी

October 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले अन्य दलसँग एकताको विषयमा अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले विभिन्न मोर्चा निर्माण तथा सांगठनिक विषयमा छलफल जारी रहे पनि एकताको विषयमा टुंगो...बाँकी

जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

October 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी। कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...बाँकी

ट्रम्प र सी दक्षिण कोरियामा भेट्दै

October 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता गर्ने भएका छन्। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुने एसिया प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनमा भाग...बाँकी