आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एकीकृत समाजवादीसँगको यात्रा आजैबाट सकियो, हामी खुसी नै छौँ : रामकुमारी

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आजबाट सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन्। एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले आज काठमाडौँमा पत्रकार सम्मेलन...बाँकी

एमालेमा फर्किने घोषणा गर्दै किसान श्रेष्ठले भने : हाँसेर बोलिदिए पुग्छ

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन्। आज बिहान बबरमहलामा पत्रकार सम्मेलन गर्दै उनले आफूहरू कुनै पदका लागि नभई निःसर्त घर फर्किन लागेको बताएका हुन्। ‘घर फर्किन...बाँकी

एकीकृत समाजवादीबाट एमाले फर्किन लागेका नेताहरूलाई योगेशले भने : हामी स्वागत गर्न तयार छौँ

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेमा समाहित हुने तयारीमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् । उनले भनेका छन्– पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा...बाँकी

अमेरिकाको केन्टुकीमा कार्गो विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु

November 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाको केन्टुकीमा पर्ने लुईभिले एयरपोर्टमा उडानका भर्ने क्रममा यूपीएस कागोर्को एक विमान दुर्घटनामा परेको छ । दुर्घटनाका कारण विमानमा आगो लागको छ । उक्त दुर्घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको पुष्टि भएको...बाँकी

केपी ओली र झलनाथ खनालबिच भेटवार्ता

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ। अध्यक्ष ओलीको निवास गुण्डुमा मंगलबार भएको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन्। एमाले पोलिटब्युरो सदस्य महेश...बाँकी

कालमेगी आँधीका कारण फिलिपिन्समा ५२ जनाको मृत्यु

November 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । फिलिपिन्समा कालमेगी नामक आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । लाखौँ नागकिरहरू घर छाडेर पलायन भएका छन् । १३ जना अहिले पनि बेपत्ता रहेका छन् । कालमेगीबाट कयौं ठूला क्षेत्रहरूमा बाढी...बाँकी

विश्वकप लिग-२ को अन्तिम खेलमा पहिलो जित हासिल गर्ने प्रयासमा नेपाल

November 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज  नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ। यूएईको दुबईस्थित आईसीसी एकेडेमीमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।...बाँकी

आज माओवादी र एकीकृत समाजवादीसहित ९ वाम घटकबीच एकता घोषणा हुँदै

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा बुधबार दिउँसो एकबजे एकता घोषणा सभा राखिएको छ। एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने...बाँकी

वडाध्यक्षबाट खुट्टा मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा

November 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडिओ सार्वजनिक भएपछि विवादमा परेका पालिका अध्यक्ष चौधरीले असोज ५ गते दिएको राजीनामा पत्र हालै सार्वजनिक भएको हो।...बाँकी

माओवादी र नेकपा एसबीच एकतापछिको नाम नेपाली कम्युनिष्ट पार्टी हुने

November 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न (कम्युनिस्ट घटकबीचको एकतापछिको नाम नेपाली कम्युनिष्ट पार्टीु हुने भएको छ। मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले...बाँकी