Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दोलखामा हिमपहिरोमा परि ५ विदेशी र दुई नेपालीसहित ७ जनाको मृत्यु

November 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा अवस्थित एलुङ रि हिमालमा गएको हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ । सोमबार बिहान १० बजेतिर गएको हिमपहिरोमा पाँच विदेशी र दुई नेपालीसहित सात जनाको मृत्यु भएको सशस्त्र...बाँकी

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले गर्‍यो सहिद घोषणा

November 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई सहिद घोषणा गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। सहिद...बाँकी

उर्जामन्त्री कुलमानको प्रष्टिकरण :  मैले पदबाट राजीनामा दिन लागेको होइन

November 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिने कुरामा सत्यता नरहेको बताएका छन् । उनले राजीनामा दिने हल्ला चलेपछि सोमबार साँझ उनले सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गरेका हुन्। ‘पदबाट राजीनामा दिनका लागेको भन्ने...बाँकी

शंकर पोखरेल भन्छन् : एमाले विरुद्ध चार शक्ति क्रियाशील छन्

November 3, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र...बाँकी

काठमाडौं-३१ का युवाहरु राप्रपा प्रवेश, अध्यक्ष लिङ्देनद्धारा स्वागत

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ११ जना युवालाई पार्टीलाई स्वागत गरेका छन् । आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर-३१ युवाहरुलाई लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा रामकिशोर मिश्र, दिवस...बाँकी

शिक्षामन्त्री पुन केशरमहलबाट सिंहदरबार सरे

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सरेका छन् । मन्त्रालयका मुख्य कामहरू सिंहदरबारबाट हुने भएपछि मन्त्री पुन आजदेखि सिंहदरबार सरेको उनको सचिवालयका सदस्य सागर ढकालले जानकारी दिए । “मन्त्रीज्यू आजैदेखि केशरमहलबाट...बाँकी

महाधिवेशनको तालिका सार्वजनिक गर्न माग गर्दै का‌ग्रेस कार्यालयमा युवाको तालाबन्दी

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा युवा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन्। आइतबार दिउँसो युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन्। उनीहरूले...बाँकी

हर्क साम्पाङको पार्टी निर्वाचन आयोगमा दर्ता, पाए प्रमाणपत्र

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज साम्पाङलाई दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए। ‘उहाँलाई भर्खरै पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरियो’, आइतबार दिउँसो...बाँकी

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

November 2, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ७००...बाँकी

१५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडाको अवरोध खुल्यो

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । ४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता...बाँकी