Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बहादुरसिंहले गुमाए कांग्रेस बागमती संसदीय दलको नेताको हैसियत

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा । बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको हैसियत गुमाएका छन् । भर्खरै सकिएको मत विभाजनमा बहादुरको पक्षमा १५ र विपक्षमा २२ सांसदले हस्ताक्षर गरे । यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन्...बाँकी

न्यूयोर्क गोलीकाण्ड : प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु

July 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ ।...बाँकी

टिकटकर आयुष सिंह ठकुरीले चलचित्रमा अभिनय गर्ने

July 29, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । टिकटकर आयुष सिंह ठकुरीले चलचित्रमा अभिनय गर्ने भएका छन् । माइकल चन्दको निर्देशन रहने चलचित्र ‘राम नाम सत्य’मा आयुषले अभिनय गर्ने भएका हुन्। उनको यो डेब्यु चलचित्र हो । माइकल चन्दको निर्देशन रहने...बाँकी

सिँचाइ आयोजनाको उद्घाटन गर्न आज कैलाली जाँदै प्रधानमन्त्री

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । प्रधानमन्त्री केपी शर्मा ओली आज कैलाली जाँदैछन्। राष्ट्रिय गौरवको रानीजमरा–कुलारिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ। आर्थिक वर्ष २०६७र०६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४र०७५ मा सकिएको थियो...बाँकी

बेइजिङमा भीषण वर्षा र बाढीका कारण ३० जनाको मृत्यु

July 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८...बाँकी

सिंगै राष्ट्रको नेता भएकि भण्डारीलाई कार्यकर्ता बनाउन हुँदैन : एमाले

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्न सुझाएको छ । एमालेको साउन ५ र ६ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर जारी गरेको अपानिमा सिंगो राष्ट्रको नेता भएको व्यक्तिलाई...बाँकी

नागको पूजाआराधना गरी नागपञ्चमी मनाइँदै

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका...बाँकी

पोखरामा भेटिए हायु परिवार : भन्छन् – त्यहाँ धेरै बिरामी भयौं, अनि नयाँ ठाउँ खोज्न हिँडेका हौँ

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिन्धुली । सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा महानगरपालिकास्थित गगनगौँडामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगनगौँडामा २ वटा घरमा बसेको अवस्थामा फेला पारेको पुष्टि गरे।...बाँकी

सिन्धुली घटना : हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलान्जोर गाउँपालिका(६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवारकी माइली छोरी सम्पर्कमा आएकी छन् । तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी हायू परिवारकी माइली छोरी सुजता सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।...बाँकी

सिन्धुलीबाट बेपत्ता हायू परिवारको अन्तिम लोकेसन रामेछापको सिमन्दीछापमा

July 28, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काभ्रेपलाञ्चोक । सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जनाकाे अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला...बाँकी