आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

December 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...बाँकी

महामन्त्रीमा पुनः उम्मेदवारी दिने घोषणा गर्दै पौडेलले भने : महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्छ

December 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर मात्र पार्टी आगामी निर्वाचनमा होमिनुपर्ने धारणा राखेका छन्। आज सञ्चारकर्मीहरूसँगको विशेष कुराकानीका क्रममा उनले आगामी फागुन २१ गते हुने...बाँकी

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भोलि दिउँसो १२ बजेसम्म गर्ने

December 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भोलि दिउँसो १२ बजेसम्म गर्ने भएको छ । मंसिर मसान्तभित्र सक्ने भनिए पनि त्यो समयमा सदस्यताको काम नसकिएकाले थप गर्ने सहमति भएको छ । महामन्त्री गगन थापा संयोजक...बाँकी

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने

December 23, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने भएको छ। घरेलु मैदानमा हुने ग्लोबल छनोटमा नेपालले माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्नेछ। दोस्रो खेलमा जनवरी २२ (माघ ८) मा नेदरल्यान्डसँग खेल्नेछ।...बाँकी

तोलामा एकैदिन ५५ सयले बढेर हालसम्मकै महँगो बन्यो सुन

December 23, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च विन्दुमा पुगेको छ । मंगलबार ९पुस ८० एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य...बाँकी

रवि लामिछाने र बालेनबीच भेटवार्ता

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०बीच भेटवार्ता भएको छ। दुई नेताबीच सोमबार भेटवार्ता भएको रास्वपा स्रोतले जनाएको छ। काठमाडौंको कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको घरमा...बाँकी

केपी लक्षित प्रधानमन्त्रीको टिप्पणी : मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुनअनुसार हुन्छ

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरूको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छन् । सोमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले देशको विकास र उन्नति प्रमुख कुरा...बाँकी

ओलीले गुन लगाएको छु भन्नु भयो, त्यही गुन तिर्न अदालत धाइरहेको छु : रवि लामिछाने

December 22, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको...बाँकी

प्रधानमन्त्रीलाई एमालेले भन्यो : फागुन २१ मा चुनाव हुन्छ भन्नेमा हामी विश्वस्त छैनौँ

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) ले सरकारले आगामी फागुन २१ गते निर्वाचन हुने विषयमा विश्वसनीय आधार प्रस्तुत गर्न नसकेको बताएको छ। आज प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमाले सचिव महेश बस्नेतले तोकिएको मितिमा...बाँकी

प्रधानमन्त्रीलाई महेशको सुझाव : दलहरूसँग ‘वान टु वान’ छलफल गर्नुस्

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दलहरूसँग वान टु वान छलफल गर्दा राम्रो हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा पार्टीका तर्फबाट बोल्दै उनले भने, ‘औपचारिक च्यानलबाट दलहरूसँग...बाँकी