December 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रबन्धक हाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइ प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करो ५० लाख ३४ हजार ५१७ रुपैयाँ...बाँकी December 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायणदत्त पौडेलको मानव स्रोत विभागमा सरुवा गरिएको छ । यसअघि उनी कार्य विभागमा थिए ।...बाँकी December 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म...बाँकी December 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनको मतदान स्थलमा पत्रकारहरूलाई रोक लगाइएको छ। पत्रकारहरूलाई भोलेन्टियर फोर्सका कार्यकर्ताले ‘कमान्डरको आदेश लिएर आउन’ भन्दै निषेध गरेका हुन्। पत्रकारहरूलाई मिडिया सेन्टरबाट मतदान स्थलतर्फको रिपोर्टिङ गर्न लगाइएको हो। महाधिवेशन...बाँकी December 16, 2025 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । काठमाडौँमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेका पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएको कुरा खुलासा भएपछि उनको उम्मेदवारी एमालेको निर्वाचन आयोगले खारेज गरिदिएको हो। उनलाई...बाँकी December 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा महासचिवका उम्मेदवार शंकर पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरिएको स्ट्याटसमा पोखरेलले भनेका छन्, ‘ पार्टी, आन्दोलन र राष्ट्रको रक्षा...बाँकी December 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने चेतावनी दिएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेटका आधारमा सरकार बनेको...बाँकी December 16, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन...बाँकी December 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा...बाँकी December 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। एमालेले विद्युतीय उपकरण मार्फत् मतदान गर्न लागेको हो। नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह नै...बाँकी