आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सञ्चारमन्त्री खरेलले आज आज एकै दिन देउवा, ओली र प्रचण्डसँग भेट गर्दै

December 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज (शुक्रबार) एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर...बाँकी

१२ घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन शाह

December 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह ज्वागल स्थित कुमार बेनको घरबाट बाहिरिएका छन् । वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए । उनी बुधबार राति...बाँकी

जेनजीसंगको भेटमा बालेनले भने : म चुनावमा होमिएँ, सहकार्य गरौँ

December 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू चुनावमा होमिएको बताएका छन् । बिहीबार जेनजी प्रतिनिधिहरूलाई बोलाएर उनले आफू चुनावमा होमिएको बारेमा बताएका हुन् । उनले सहकार्यका लागि पनि आग्रह गरेका थिए । म...बाँकी

चुनाव नलड्ने विश्वप्रकाशले घोषणा, भने : नयाँलाई अवसर दिनुपर्छ

December 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी निर्वाचन नलड्ने घोषणा सुनाउँदै शर्माले यस्तो बताएका हुन् ।...बाँकी

मेयर बालेन र जेन-जी समूहबीच भेटवार्ता

December 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं मेयर बालेन शाह र जेन-जी अगुवाहरूबीच भेटवार्ता भएको छ। आज अपराह्न साढे ४ बजे उनीहरूबीच भेटवार्ता भइरहेको हो। नेपाल जेनजी फ्रन्ट, जेन फोर्स लगायतका विभिन्न समूहका जेन-जी र मेयर बालेन शाहलाई ललितपुर...बाँकी

बालेनलाई भेट्न पुगे पूर्वप्रधानमन्त्री बाबुराम

December 25, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् । ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भट्टराई बालेनलाई भेट्न पुगेका हुन् । भट्टराईको सचिवालयका अनुसार, बालेनले भेट्न खोजेपछि...बाँकी

रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा गएर बयान दिने

December 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन् । ‘भाद्र २३ र २४...बाँकी

देश बंगलादेश नहोस् : प्रधानमन्त्री कार्की

December 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् । अन्तरिम सरकार अचानो जस्तो...बाँकी

रवि र बालेनबिच आजै फेरि भेटवार्ता हुने

December 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच फेरि भेटवार्ता हुने भएको छ । बिहीबार ललितपुरमा मेयर शाह निकट कुमार बेनको घरमा छलफल भएको थियो । रास्वपाका नेता राजीव...बाँकी

बालेनलाई भेटेर निस्किए रवि, भने : अनुहारमा जो देख्नु भो, त्यही हो

December 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं महानगरका मेयर बालेन शाहलाई भेटेर निस्किएका छन् । वार्तास्थलबाट निस्किदै रविले भने, अनुहारमा के देख्नु भो, त्यही हो । उनी एक्लै निस्किएका हुन् । वार्तामा...बाँकी