Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनेर अफवाह फैलाउनु न्यायोचित होइन : गृहमन्त्री अर्याल

December 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको प्रमुख कार्यभार नै निर्वाचन भएकोले निर्वाचनबाट भाग्ने र चुनाव हुँदैन भनेर अफवाह फैलाउनु न्यायोचित नभएको बताएका छन् । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै उनले यो सरकारको...बाँकी

सुनको मुल्यले नाघ्यो २ लाख ६० हजार, हालसम्मकै महँगो

December 15, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन...बाँकी

एमाले महाधिवेशन : उम्मेदवारी फाराम वितरण सुरु

December 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको महाधिवेशनको नयाँ नेतृत्व चयनको प्रक्रियाअन्तर्गत उम्मेदवारी फाराम वितरण सुरू भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् । आकांक्षीहरू...बाँकी

मेलम्ची भ्रष्टाचार : भीम उपाध्यायदेखि भोजविक्रम थापाविरुद्धसम्म सर्वोच्च पुग्यो अख्तियार

December 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मेलम्ची खानेपानी विकास आयोजनाको भ्रष्टाचार मुद्दामा संलग्न अभियुक्तहरुलाई विशेष अदालतले दिएको पूर्ण र आंशिक सफाइप्रति असन्तुष्टि जाहेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आज पुनरावेदनसहित सर्वोच्च अदालत गएको छ । विशेष अदालतले गत भदौ...बाँकी

ओलिको कार्यशैलीकै कारण पार्टी एकताबद्ध भएर जान सकेन : ईश्वर पोखरेल

December 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्ना कमजोरीमा बाह्य षडयन्त्र हो भनेर पन्छिन नहुने बताएका छन्। आज एमालेको ११ औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पार्टी सञ्चालनका विषयमा आत्मसमीक्षाको आवश्यकतामा जोड दिए। ‘सबै कुरा...बाँकी

एमालेको नयाँ नेतृत्व छान्नका लागि पुस १ गते मतदान

December 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आज एमालेको केन्द्रीय निर्वाचन आयोगले पुस १ गते नेतृत्व चयनका लागि मतदान हुने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन कार्यक्रमअनुसार आजै मतदाता...बाँकी

ओलीलाई योगेशको आग्रह : अध्यक्षज्यू, मन मिलाउनतिर लाग्नुस्, संख्या होइन

December 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन मिलाउनतिर लाग्न आग्रह गरेका छन् । १०औँ महाधिवेशनको अन्तिम केन्द्रीय बैठकमा सचिवमा भट्टराईले भने, “अध्यक्षज्यू, तपाईं मन मिलाउनतिर लाग्नुस्, संख्या होइन ।...बाँकी

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

December 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंसिर २९ गते सोमबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको कांग्रेसका मुख्य सविच कृष्णप्रसाद पौडेलले जनाएका छन्। केन्द्रीय...बाँकी

भृकुटीमण्डपमा हुने एमाले महाधिवेशनको बन्दसत्र फेरि सर्‍यो, अब ३ बजे

December 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्र सारेर ३ बजे पुर्‍याइएको हो । केन्द्रीय कमिटीको...बाँकी

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाइयो

December 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत आज भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले...बाँकी