Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव भेटियो

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो । अन्दाजी ३०–३५ वर्षका महिला र...बाँकी

निषेधाज्ञाकै बीच बैंक ४ घण्टा खुल्ने

September 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । निषेधाज्ञाकै बीच काठमाडौँ उपत्यकामा बैंकहरू खुल्न थालेका छन्। गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुनस् सञ्चालनमा आएका हुन्। आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको...बाँकी

प्रभु साह भन्छन् : युवाहरूलाई ‘ललिपप’ दिएर झुक्याउने प्रयास भइरहेको छ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ुजेनजीु पुस्ताको नेतृत्वमा भएको जनआन्दोलनलाई केवल नेतृत्व परिवर्तनमा सीमित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले फेसबुकमार्फत एक पोस्ट गर्दै आन्दोलनको मूल उद्देश्य समग्र व्यवस्थामा परिवर्तन, भ्रष्टाचारको...बाँकी

हामीबाट जे गल्ती कमजोरी भए, त्यसका लागि माफी माग्छु, सुध्रन वाचा गर्छु : गगन

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेनजी’ समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत उनले समस्याको छिटो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । “बिग्रन दिन हुँदैन ।...बाँकी

नारायणकाजीको सुझाव : जेन जी कै सहमतिबाट अन्तरिम सरकार बनाउ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जी पुस्ताले थालेको आन्दोलनलाई नेपालको मात्र नभई विश्वकै इतिहासमा अविस्मरणीय मोडका रूपमा दर्ज हुने बताएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलनका मागलाई...बाँकी

लिङ्देनको आग्रह : संसद विघटन र संविधान खारेज गरेर राजालाई अभिभावक बनाऔ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संसद विघटन र संविधान खारेज गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै राजालाई अभिभावकको भूमिकामा पुनःस्थापित गर्नुपर्ने सुझाव...बाँकी

रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रेपलाञ्चोक । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २...बाँकी

जेनजी आन्दोलन विस्फोटक बन्नु काग्रेस-एमाले सरकारको दमनको परिणाम :  प्रचण्ड

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको बताएका छन्। बिहीबार बिहान विज्ञप्तिमार्फत उनले विगतमा आफ्नो नेतृत्वको सरकारले...बाँकी

जेनजी र नेपाली सेनाबिच आज वार्ता हुँदै

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर...बाँकी

त्रिविको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कात्तिक १० गतेसम्म बन्द हुने भएको छ । त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले कात्तिक ११ गतेबाट मात्रै पठनपाठन सुरु हुने जनाएको छ । “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे...बाँकी