Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उपसभामुखको निर्वाचनमा एमालेले लोसपालाई सघाउने

July 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- नेकपा एमालेले उपसभामुखमा लोसपालाई सघाउने भएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए । ‘लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ ।...बाँकी

असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो

July 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विर्तामोड, असार २७- असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ । झापाको कनकाई नगरपालिका ३ मा शनिबार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोध गरे ।...बाँकी

मलामी बोकेको ट्र्याक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

July 8, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, असार २४- संखुवासभाको खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ४३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालका...बाँकी

आफ्नो लागि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने मेयर साम्पाङको घोषणा

July 8, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी, असार २४- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत...बाँकी

भेरी अस्पतालमा चिकित्सक र नर्सको मनपारी, छड्के जाँच गर्दा भेटियो यस्तो अवस्था !

July 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
दाङ, असार २३- बाँकेस्थित भेरी अस्पतालमा दुई जना चिकित्सकसहित सात जनाले अग्रिम हाजिरी गरेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार अस्पतालमा छड्के जाँच गर्दा दुई जना चिकित्सक सहित चार जना स्टाफ नर्स र...बाँकी

निगमका अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश

July 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार २३- नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको हो ।...बाँकी

दुई दिन देखी स्थगित माओवादी केन्द्रिय समिति आज, प्रचण्डले जवाफ दिदैँ

July 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ, असार २३- दुई दिन देखी स्थगित माओवादी केन्द्रिय समितिको बैठक आज अपरान्ह सुरु हुने भएको छ । प्रदेश र गैरभौगलिक क्षेत्रवाट रिर्पोटिङ तथा केन्द्रिय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने पुर्ववत...बाँकी

नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोक्यो, भयो यस्तो लफडा

July 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, असार २३- झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ । झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो । नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले...बाँकी

खोलाले बगाएर ल्याएको शव प्रहरीले निकाल्यो

July 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मोरङ, असार २३- मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा आज (बिहीबार) बिहान एउटा शव फेला परेको छ । सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका...बाँकी

आजबाट साझा यातायातले बिजुलीबाट चल्ने बस चलाउँदै, चालक र परिचालक नै महिला

July 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार २३- आजदेखि साझा यातायातले काठमाडौं उपत्यकामा बिजुलीबाट चल्ने तीन वटा बस सञ्चालन गर्दैछ । बसको बिहान ११ बजे एक कार्यक्रमकाबीच शुभारम्भ हुँदैछ । तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै...बाँकी