Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

स्ववियु चुनाव स्थगित भएका क्याम्पसमा चैत १२ भित्रै चुनाव गर्न त्रिवि उपकुलपति बास्कोटाको आग्रह

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं‌, चैत ६- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले स्थगित भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्ववियु चुनाव गरिसक्न आग्रह गरेका छन्। १४ वर्षपछि त्रिवि, त्रिविका आंगिक क्याम्पस र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार स्ववियु चुनाव भएको...बाँकी

सरकारसँग यस वर्ष डढेलो निभाउन ८८ लाख बजेट, आगो निभाउन खटिने युवालाई दैनिक रु १०० दिन प्रस्ताव

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत्र ५- यो आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणका लागि जम्मा ८८ लाख रुपैयाँ बजेट छुट्याएको छ । जसमा वन सुरक्षा योजना निर्माण र कार्यान्वयनमा ८ लाख, वन डढेलो तथा पहिरो सचेतनाको...बाँकी

प्रहरीले नियन्त्रणमा लिईसकेको गाँजा तस्करले पुनः खोस्न खोजेपछि…..

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, चैत ५- प्रहरीले नियन्त्रणमा लिईसकेको गाँजा तस्करले पुनः खोस्न खोजेपछि सप्तरी प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४...बाँकी

धमला संकटमा पर्दै गएपछि श्रीमती गौतमको ढाडस: “संसारले जे भनोस् बाल भएन बस तिमि र म चाहि सधै यसै गरी हासिरहनु पर्छ”

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं, चैत ५- पत्रकार ऋषि धमला र शर्मिला वाईबा बीचको सम्बन्धको बारेमा छताछुल्ल भएपछी धमला पत्नी एलिजा गौतम तनावमा छिन । उनलाई यो समय आफ्ना श्रीमान् को ईज्जत जोगाउन र आफ्ना दर्शकबाट जोगिन हम्मेहम्मे परिरहेको...बाँकी

पत्रकारमाथीको अभिव्यक्तिलाई लिएर संसदमा उठ्यो प्रश्न, छानबिन गर्न माग

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ५- सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि लगाएको गम्भीर आरोपबारे संसदमा प्रश्न उठाउदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखमाथी छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रेम सुवालले...बाँकी

कोशी प्रदेश नामांकनको विरोधमा पहिचानवादीहरुले गरे आन्दोलनको घोषणा, प्रशासनद्वारा पाँच ठाउँमा निषेधाज्ञा जारी

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, चैत ५- कोशी प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि विराटनगरमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको हो । प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि...बाँकी

स्ववियु निर्वाचन: क्याम्पसले मनोनयन दर्ताका लागि आव्हान गर्दा पनि आएनन बिद्यार्थी संगठन

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ५- त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर काठमाडौंको जडीबुटीमा रहेको कोटेश्वोर बहुमुखी क्याम्पसमा भने क्याम्पस प्रशासनले बिद्यार्थी संघ संगठनहरुलाई मनोनयन दर्ताका लागि आह्वान गर्दा समेत बिद्यार्थी संगठनहरु मनोनयन...बाँकी

१३ क्याम्पसमा भएन स्ववियु चुनाव

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ५- आन्तरिक विवादका कारण काठमाडौं उपत्यकामा ७ र बाहिरका ६ क्याम्पसमा गरि १३ वटा क्याम्पसमा चुनाव स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको भए पनि काठमाडौं उपत्यका भित्रका...बाँकी

संसद भवन भित्र एमाले-कांग्रेस कित्ता छुट्टीदै

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ५- आजबाट संसद भवन भित्र एमाले-कांग्रेसको कित्ता छुट्टीदै छ । सरकार निर्माणमा महत्वोपुर्ण भूमिका खेलेको नेकपा एमाले सत्तामा केहीमहिना बसेर बाहिरिसकेको  छ । कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ...बाँकी

प्रधानमन्त्रीलाई सांसद गौतमले भनिन् : मूलपानी क्रिकेट मैदान तपाईंकै कार्यकालमा सम्पन्‍न हुनुपर्छ

March 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ४- काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य सोबिता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आग्रह गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ को विकास निर्माण र...बाँकी