March 16, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौँ, चैत्र २- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ५ विकेट...बाँकी March 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
कैलाली, चैत २- सुदूरपश्चिम प्रदेशमा एकै दिन ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले...बाँकी March 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, फागनु ३०- मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाको ऋणको मारमा परेकाहरु सरकारले समस्या समाधानका लागि चासो नदिएको भन्दै आक्रोश पोख्न मंगलबार राजधानीको माइतीघरमा जम्मा भए । जहाँ दूध खाँदै गरेका काखे बालक च्यापेर रातभर बसयात्रा...बाँकी March 14, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा...बाँकी March 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्युदण्डको पक्षमा नरहेको...बाँकी March 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख...बाँकी March 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । मर्ने सबै गिद्ध...बाँकी March 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, फागुन ३०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मृत्युदण्ड दिने कानूनको पक्षमा नेपालीहरू जान नहुने बताएका छन्। मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै आज अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको...बाँकी March 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३०...बाँकी March 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपानेले आफ्नो राजनीति सिध्याउने गरी विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने काम भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूले कुनै गल्ती नगरेपनि पूर्वाग्रही ढंगले फैसला गर्ने काम...बाँकी