Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रावि शिक्षकका लागि दरखास्त आव्हान

March 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो । आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न...बाँकी

लोसपाको बैठक बस्दै : सरकारमा सहभागिताबारे निर्णय लिने

March 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत ९- आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले...बाँकी

शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा ५ जना पक्राउ

March 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ८- तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले ५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ...बाँकी

सुनको भाउ ह्वात्तै घट्यो, कति छ आजको बजार भाउ ?

March 22, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं, चैत ८- नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचााद्यी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारको तुलनामा २ हजार रुपैयाँ घटेको हो । मंगलबार तोलामा १ लाख ९ हजार ८००...बाँकी

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

March 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, चैत ८- दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन...बाँकी

मेयर हर्क साम्पाङविरूद्ध आजदेखि ‘संघर्ष गर्दै’ धरानका वडाध्यक्षहरू

March 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, चैत ७- धरान उपमहानगरका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर हर्क साम्पाङविरूद्ध मंगलबारदेखि संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन्। वडाध्यक्षहरूलाई स्वकीय सचिवका सहयोगीमार्फत् निर्देशनात्मक पत्राचार गर्न लगाएपछि बहुसंख्यक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको...बाँकी

प्रधानमन्त्री प्रचण्डले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको पाए

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त...बाँकी

जब प्रचण्डले संसदको रोस्टममा उभिएर ओलीलाई भने, “मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो !”

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन ६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर बालकोट नगएको बताएका छन् । बरु एमाले नेताहरुले अनेक गरेर बोलाएको र आफू पनि जानुपर्ने परिस्थिति बनेको उनले सुनाए । विश्वासको मत लिने प्रधानमन्त्रीको...बाँकी

भोलि उपत्यकामा सार्वजनिक विदा, राहदानी विभाग खुल्ने

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत ६- राहदानी विभागले भोलि (मंगलबार) पनि सेवा दिने भएको छ । मंगलबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा छ । सार्वजनिक विदा भए पनि विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने...बाँकी

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने, लगायो यस्तो आरोप

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन ६- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले प्रधानमन्त्री जंगवहादुर शैलीमा उत्रिएकाले विश्वासको मत दिन नसक्ने बताएका...बाँकी