आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस

एकैदिन ४ हजार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

June 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ २७- आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १...बाँकी

नेवारी परिकार खाने हो ? खाने भए आउनुस है, भोलि २६ गते नगदेशको प्रांगणमा

June 7, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २५- नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रिन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ। मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको...बाँकी

पेट्रोल र डिजेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ?

June 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १८- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको...बाँकी

मदिरा, बियर र सुर्ती चुरोटमा फेरि बढ्यो कर

May 29, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १६- सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ । मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले कर बढ्ने बताएका हुन् । जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तःशुल्क बढाइएको...बाँकी

आलु प्याजमा लाग्दै आएको कर खारेज

May 28, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १५- सरकारले चालु आर्थिक वर्षमा आलु र प्याजमा लगाउँदै आएको मूल्य अभिवृद्धि करलाई खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सो मूल्य अभिवृद्धि कर हटाएको अर्थमन्त्री वर्षमान पुनले बताए ।...बाँकी

आ.व २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने सरकारको घोषणा

May 28, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । नयाँ गन्तव्यको पहिचान र...बाँकी

सरकारले स्थानीय रक्सिको ब्रान्डीङ्ग गर्ने

May 28, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौैं, जेठ १५- स्थानीय रक्सिको ब्रान्डीङ्गको लागि  सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत स्थानीय रक्सिलाई वसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “स्थानीय स्तरमा उत्पादन हुने रक्सीलाई...बाँकी

सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो, आर्थिक अनुशासनहीनता बढ्दै

May 26, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १३- सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा गएको वर्षको असारसम्म तीनै तहका सरकार र सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब...बाँकी

लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी

May 25, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
चितवन, जेठ १२- पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै...बाँकी

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा खनाल नियुक्त

May 24, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ ११- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । सिइओ बन्न पाँच जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा परेकोमा बैंक सञ्चालक समितिको बैठकले खनाललाई सिईओमा नियुक्त गर्ने...बाँकी