Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस

एकैदिन प्रतितोला यति धेरै रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

June 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ २३- मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक...बाँकी

म्यानपावरवालाले श्रमिकलाई ठगेर कमाएको कालोधन सेतो बनाउँदै सरकार

June 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ २३– वैदेशिक रोजगार (म्यानपावर) कम्पनी र शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)ले आर्जन गरेको अवैध सम्पत्तिलाई वैध बनाउन सक्ने भएका छन् । सरकारले आर्थिक विधेयक–२०७९ मार्फत म्यानपावर र शैक्षिक परामर्शदाता कम्पनीले विगतमा आय लुकाएको भएमा सो खुलासा...बाँकी

सुनको मुल्य इतिहासकै सबैभन्दा महंगो, कतिमा हुँदैछ कारोबार ?

June 2, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १९- नेपाली बजारमा आज सुनको मुल्य इतिहासकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले...बाँकी

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

June 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १८- भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको हो ।...बाँकी

नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा

June 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका...बाँकी

आज पनि बढ्यो सुन चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

June 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौँ, जेठ १८- आज पनि सुनको मूल्य बढेको छ । तोलामा ५०० रुपैयाँले मूल्य बढेको हो । नेपाली बजारमा हिजो बुधबार पनि सुनको मूल्य बढेको थियो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख...बाँकी

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कतिमा हुँदैछ कारोबार ?

May 31, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १७- नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसअघि गत वैशाख २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार...बाँकी

एकैदिन प्रतितोलामा यतिधेरै रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

May 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौँ, जेठ १६- मंगलबार नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार...बाँकी

विदेशबाट फर्केने पुरूषले २५ ग्राम मात्र सुन ल्याउन पाउने, महिलाले कति ?

May 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १६- सरकारले विदेशबाट फर्केने यात्रुले कर नतिरी ल्याउन पाउने सुनमा फरक शैली अपनाएको छ । सरकारले लिएको आर्थिक विधयेकले यात्रुले ल्याउने सुनको कर छुटमा लिंगका आधारमा छुटको व्यवस्था गरिएको हो । विगतमा विदेशबाट...बाँकी

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

May 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, जेठ १६- विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको...बाँकी