Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस

धरानका सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रीमा रोक

January 19, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, माघ ५- धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ । २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।...बाँकी

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट

January 18, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ, माघ ४- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा आज मूल्यमा गिरावट आएको हो । ७०० रुपैयाँले घटेसँगै...बाँकी

१ अर्ब बराबरको एनआईबीएल स्टेबल फण्ड निष्कासन

January 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्द्धक तथा एनआईएमबी एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैटौँ योजना ‘एनआईबिएल स्टेबल फण्ड’ को सार्वजनिक निष्कासन मंगलबारबाट...बाँकी

राष्ट्रिय खाद्य बैंकको तेश्रो साधारण सभा सम्पन्न

January 12, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, पुस २७- “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा शंखमुलस्थित...बाँकी

काउली २०, घिउसिमी ३०रूपैयाँ किलो अरू तरकारीको मूल्य ?

January 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, पुस १७- कालिमाटीमा सोमबार स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो २० छ। स्थानीय काउलीको अधिकतम मूल्य ३० छ। ज्यापु काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम ४० रूपैयाँ छ। तराईको काउलीको न्यूनतम मूल्य प्रतिकिलो २०...बाँकी