July 16, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौँ, असार ३१- भारतबाट डिजेलको मूल्य बढेरआएको छ भने पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर...बाँकी July 11, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार,
समाज
काठमाडौं, असार २६- काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर– ६ मुलपानी चौरमा सरकारको ५० प्रतिशत लगानीमा अत्याधुनिक मिट मार्ट खुलेको छ । सरकारको ससर्त ५० प्रतिशत अनुदानमा यो मिट मार्ट संचालनमा...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं, असार १९- राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित...बाँकी July 3, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौँ, असार १८- इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड...बाँकी June 30, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
चितवन, असार १५- आज असार १५ । आज देशैभर रोपाई पर्व मनाईदै छ । आज धेरैजसो नेताहरु रोपाईमा सामेल हुदै छन् । अन्य समय रातो कार्पेटमा सयर हुने विशिष्ट व्यक्तित्वहरु आज हिलोमा टेक्दै छन् ।...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
चितवन, असार ११- किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि...बाँकी June 21, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं, असार ६- बुधबार सुन–चाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक...बाँकी June 15, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडाैं, जेठ ३२- द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका संस्थापक वसन्त लामाले बर्गर ग्रुपलाइ पब्लिक कम्पनी बनाउने घोषणा गरेका छन् । बुधबार काठमाडाैंकाे चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयाेजना गरेकाे बर्गर बिजनेस कन्फ्रेन्समा लामाले बर्गर ग्रुपलाई...बाँकी June 14, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं, जेठ ३१- नेपालले यही वर्षा याममा बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी गरेको छ । सोही अनुसार नेपालले भारत र बंगलादेशसँग त्रिपक्षीय सम्झौताका लागि तयारी गरिरहेको छ । नेपालमा मनसुनको समय सुरु हुँदै छ ।...बाँकी June 7, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । आजको बजारभाउ तय गर्दै महासंघले हिजो मंगलरको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य...बाँकी