Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस

फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, के गर्ला आयल निगम ?

August 16, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन ३१- भारतबाट फेरी तेश्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९०...बाँकी

पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

August 3, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन १८- नेपाल आयल निगमले अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि मूल्य घटाउन नसकिने जनाएको हो । लामो समय...बाँकी

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

August 3, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन १८- बुधवार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार...बाँकी

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने

August 3, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन १८- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो । भारतबाट भाउ घटेर आएपनि तत्काल मूल्य...बाँकी

भारतबाट फेरि प्रतिलिटर १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य

August 1, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन १६- इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रति...बाँकी

नेपालीले एक वर्षमा चपाए ३ करोड १४ लाखभन्दा बढीको पानको पात

July 29, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन १३- नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार...बाँकी

एक वर्षमा नेपालीले खेले साढे २१ करोडभन्दा बढीको तास

July 28, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन १२- गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात...बाँकी

तोलामा यति धेरै बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

July 28, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं,  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ८०० ले बढेर रु ९४ हजार ८०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।...बाँकी

एक वर्षमा विदेशबाट भित्रियो १६ करोड २० लाखको कन्डम, कुन देशबाट कति आयो ?

July 27, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन ११- चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको एक वर्षे अवधिको तथ्यांकअनुसार साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको कन्डम आयात भएको...बाँकी

कमाउन थाल्यो नेपाल एयरलाइन्सले, आठ महिनामा आठ अर्ब आम्दानी

July 26, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन १०- आर्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ । निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै...बाँकी