सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीको कति ?
काठमाडौं । सुनको मूल्य असोजको पहिलो दिन घटेको छ। सुन आज प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार...बाँकी





