Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

March 28, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घट्दै एक लाख ८ हजार रुपैयाँमा झरेको हो...बाँकी

आज सामान्य मूल्यले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

March 27, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...बाँकी

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

March 26, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । आज छापावाल सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार...बाँकी

धनियाँ बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी

March 25, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
गलेश्वर । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको...बाँकी

एकैदिन तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

March 23, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । सुनको मूल्य आज फेरि बढेको छ। अघिल्लो दिन २ हजार रुपैयाँ प्रतितोला घटेको सुन बिहीबार फेरि १ हजार २ सय रुपैयाँले बढेको हो। बुधबार छापावाल सुन १ लाख ७ हजार ८ सय र...बाँकी

सुनको भाउ ह्वात्तै घट्यो, कति छ आजको बजार भाउ ?

March 22, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं, चैत ८- नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचााद्यी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारको तुलनामा २ हजार रुपैयाँ घटेको हो । मंगलबार तोलामा १ लाख ९ हजार ८००...बाँकी

सुनको भाउ तोलामा ९ हजार ३३ रुपैयाँले बढ्यो

March 19, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, चैत ५- पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ३३ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला २ हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेसँगै मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो...बाँकी

सात महिनामा ६लाख ३३ हजार किलो काजु आयात, बाहिरियो साढे ४१ करोड रुपैयाँ

March 18, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, फागुन ४- चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट काजु आयातमा साढे ४१ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त मूल्यको काजु आयात...बाँकी

आजदेखि दूधको नयाँ मूल्य लागु, लिटरमै यति धेरै बढ्यो

March 16, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, चैत २- आजदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको हो । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ...बाँकी

कागेश्वरी मनोहरामा १३ करोड १० लाख बढी राजस्व संकलन, कुन वडाबाट कति ?

March 15, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, चैत १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा १३ करोड १० लाख तेह्र हजार तीन सय सत्ताइस रुपैयाँ राजस्व संकलन गरेको छ । सो नगरपालिकाले चालु आवको साउन १ गतेदेखि फागुन...बाँकी