Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

सुनको मूल्य एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो

March 14, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य लगातार बढ्न थालेको छ। आज तोलामा सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो...बाँकी

लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्दै सरकार !

March 14, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं, फागुन ३० -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकार बिदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्न लागिपरेको बताएका छन् । मंगलबार ‘नेपाल–चाइना बिजनेस फोरम २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताहरुको...बाँकी

आज २४ अंक घट्यो सेयर बजार, १ अर्ब १६ करोडको कारोबार

March 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सोमबार पनि सेयर बजारका सबै सूचक ओरालो लागेका छन् । परिसूचक नेप्से १९५१ अंकमा झरेको छ । अघिल्लो दिन १९७५ अंकमा रहेको नेप्से २४.६८ अंक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनको...बाँकी

सुनको मूल्य आज तोलामा छ सयले बढ्यो सुनको मूल्य

March 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४...बाँकी

नेपालमा एक महिनामा भित्रियो १०४ अर्ब रेमिट्यान्स

March 12, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालमा पछिल्लो एक महिना (माघ) महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । चालु आर्थिक वर्षको ७ महिना (साउन-माघ)सम्म...बाँकी

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

March 10, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ । बिहिबार हिजो र अस्ति दुई दिन गरी तोलामा १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको हो । नेपाल...बाँकी

१ चैतदेखि बैंकको ब्याजदर घट्ने

March 9, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरूको संगठन नेपाल बैंकर्स संघ ९एनबीए० को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १...बाँकी

सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घट्यो

March 9, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । बुधबार हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १ हजार रुपैयाँ तोकिएको...बाँकी

आज एकैदिन १ हजारले घट्यो सुनको मूल्य

March 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो । महासंघका अनुसार आज...बाँकी

सेयर बजारको कारोबार आज बन्द हुने

March 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज सेयर बजार कारोबार बन्द हुने भएको छ । सरकारले आज (फागुन २४ गते)अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयर बजारको कारोबार बन्द हुने भएको हो। अब सेयर बजारको कारोबार बिहीबार बिहान...बाँकी