Skip

Hamro Sanchar

सुरुङबाट निकालियो एउटा शव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १९ गते


Advertisement

१९ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली ३‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एक शव निकालिएको छ ।

आज बिहानै नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको थियो।

अहिले पुनः सुरुङभित्र एउटा शव फेला परेको उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवल्दार पवन तामाङले बताए ।

उनी सुरुङ भित्रैसम्म पुगेर फर्किएका हुन्। उनका अनुसार एउटा शव देखिएको छ । फसेकाको उद्धार कार्य जारी छ ।


प्रतिकृया दिनुहोस्