Skip

Hamro Sanchar

कांग्रेसको इतर समूहको राष्ट्रिय भेला मिराकल पार्टी भेन्युमा हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुने भएको छ ।

कांग्रेसको इतर समूहको राष्ट्रिय भेला २९ देखि ३१ साउनसम्म हुनेछ ।

भेला आयोजक समितिमा रहेर काम गरिरहेका एक नेताका अनुसार पर्याप्त ठाउँ रहेको अर्को स्थान नभएकाले मिकारल पार्टी भेन्युमा कार्यक्रम गर्न लागिएको हो ।

 


प्रतिकृया दिनुहोस्