Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २६ गते


Advertisement

२६ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्नेछ।

आजको बैठकमा विनिन्न सरकारी नियुक्ति तथा समसामयिक विषयमा निर्णय हुने जनाइएको छ।


प्रतिकृया दिनुहोस्