Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज सकिँदै नयाँ दल दर्ता गर्ने समय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज (कात्तिक ३० गते) सकिँदै छ।

फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो। सो समय आज सकिने भएको हो।
आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ।


प्रतिकृया दिनुहोस्